Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालले देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक बनाएर एमसीसी लगायत कुनै पनि अनुदान स्वीकार गर्न नहुने जनाएको छ । प्रथम पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा वाईसीएलले एमसीसी लगायतका कुनैपनि सहयोग अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखेर स्वीकार गर्न नसकिने जनाएको हो । नेपालको…