Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने जनाएका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको भेलापछि मंगलबार वरिष्ठ नेता रामचन्द्र पाडैलपक्ष नेताहरुसँग छलफल गर्दै काँग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए । उनले…