राजनीति Archives | Page 1513 of 1996 | Khabarhub Khabarhub

‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक विनानिष्कर्ष सकिएको छ । निर्यायक हुने भनिएको आजको दोस्रो बैठकमा कुनै पनि विषयमा सहमति नभएको नेताहरुले जनाएका छन् । बैठकपछि प्रतिक्रिया दिदै नेता घनश्याम भुसालले भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। तर गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । आज हामी अघि बढ्न…