राजनीति Archives | Page 1515 of 1996 | Khabarhub Khabarhub

जसपा एकताको सम्भावना टर्‍यो, आयोगले आधिकारिकताको प्रक्रिया अगाडि बढाउने

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारितामा आ–आफ्नै दाबी नछाडेपछि एकताको सम्भावना टरेको छ । मंगलबार निर्वाचन आयोगले बोलाएको छलफलमा दुवै पक्षका नेताहरुले आधिकारिक पार्टी आफूहरु नै भएको भन्दै आ–आफ्नै दावी पेश गरेका हुन् । छलफलका क्रममा आयोगले पार्टी दुवै पक्षसँग एक हुन सक्ने वा नसक्ने बारे…