Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार प्रधानमन्त्री देउवाले संसदमा पेश गरेको विश्वासको प्रस्तावमा एमालेका नेपालसहित २२ सांसदले पक्षमा…