Live on
Your Voice, Your Power
काठमाडौं - सरकार फेरिएसँगै संसदमा रहेका केही साना दलले केन्द्रीय सरकारमा सहभागी हुनका लागि मुख्यमन्त्री पाउनुपर्ने शर्त अगाडि सारेका छन्। सत्ता समीकरण फेरिएसँगै साना दल शर्त तेर्स्याएर भाग खोज्ने रणनीतिमा उभिएका हुन्। नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा जाने औपचारिक निर्णय गरिसकेको छैन। उसको सोमबार बसेको पदाधिकारीसमेतको बैठकले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाए मात्रै संघको सरकारमा…