राजनीति Archives | Page 1552 of 1996 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा दस्तखत गर्दै विपक्षी गठबन्धनका सांसद

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायरको अन्तिम तयारी गरेको छ । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरूद्ध तयार पारेको रिटमा अहिले सांसदहरूले दस्तखत गरिरहेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा अहिले सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्ने यसअघिको निर्णयअनुसार शीर्ष नेताहरुले हस्ताक्षर गरेका हुन्…