राजनीति Archives | Page 1582 of 1996 | Khabarhub Khabarhub

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको नेतृ पम्फा भुसालले जानकारी दिइन् । स्थायी कमिटिको निर्णयअनुसार अध्यक्ष प्रचण्डले जुनसुकै बेला समर्थन फिर्ता लिनसक्ने उनको भनाइ छ ।…