Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले सम्भव हुन नसकेको…