राजनीति Archives | Page 1643 of 1994 | Khabarhub Khabarhub

जसपा नेता किरण साह नेकपाको ओली समूहमा प्रवेश

काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । केही दिनअघि जसपाकै अर्का नेता डा.शिवजी यादव पनि नेकपाको ओली समूहमा…