राजनीति Archives | Page 1654 of 1994 | Khabarhub Khabarhub

ओलीले अधिनायकवादी चरित्र देखाउन थालेको नेता नेपालको आरोप (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलेले एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका छन । आमहड्तालको निरिक्षण गर्न काठमाडौंका विभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले अहिलेका कामचलाउ प्रधानमन्त्री ओली संविधान मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका हुन । नेपालले संवैधानिक आयोगका…