Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्किने दावी गरेका छन । आफ्नो पक्ष मुल नेकपा भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले ओलीपक्षका नेताहरु फर्किनको लागि आफूसँग निरन्तर संवादमा रहेको बताएका हुन । बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री, सांसददेखि अन्य नेताहरु निरन्तर…