राजनीति Archives | Page 1703 of 1993 | Khabarhub Khabarhub

रेशम चौधरीलाई जन्मकैद सुनाइएकोमा बाबुराम भट्टराईको असन्तुष्टि

काठमाडौँ- कैलालीको टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको सजाय सुनाएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्। बिहीबार अबेर सुनाइएको फैसलामाथि ट्वीटरमा प्रतिक्रिया दिदैं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले असन्तुष्टि जनाएका हुन् । उनले ट्वीटमा भनेका छन्,'यथास्थितिको रक्षार्थ कानून/अदालत बन्छन्। अत:उत्पीडित…