राजनीति Archives | Page 1712 of 1993 | Khabarhub Khabarhub

छिट्टै संसद् बैठक बाेलाउन कांग्रेसकाे माग

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र नागरिकका ज्वलन्त विषयमा छलफल गर्नका लागि सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारकाे बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको…