Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले लोकतन्त्रलाई थप मजबुद बनाउन ताजा जनादेशमा जान लागेको बताएका छन । शनिबार नेपाल बिज्ञापन संघको २१ औ साधारणसभा उहाले राजनीतिक परितर्वनबाट मुलुकलाइ कुनै असर नपर्ने भन्दै ताजा जनादेशले लोकतन्त्रलाई थप मजबुद बनाउने बताएका हुन । उनले नेपालको सरकारलाई कमजोर बनाउने प्रयन्तबाट जोगिदै राष्ट्रलाई एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाले…