राजनीति Archives | Page 1727 of 1992 | Khabarhub Khabarhub

गोकुल बाँस्कोटाले गरे नेकपा सचिवालय पुनर्गठनको प्रस्ताव

काठमाडौँ- पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा सचिवालय पुनर्गठनको  प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गरी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रकिया सुरू गर्न प्रस्ताव गरेका हुन्। उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने उल्लेख गरेका छन्…