राजनीति Archives | Page 1737 of 1992 | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा नेकपाका दुवै पक्षले बोलाए संसदीय दलको बेग्ला बेग्लै बैठक

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसद्हरूले अविश्वासको प्रस्ताव ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद बढेको छ । आन्तरिक विवाद बढेपछि तत्कालीन प्रमुख सचेतक र नयाँ प्रमुख सचेतक दुवै जनाले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेताविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलको बैठक पनि दुवै पक्षले छुट्टाछुट्टै बोलाएका हुन् । प्रमुख सचेतक…