Live on
Your Voice, Your Power
काठमाडौं- जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका हुन् । मधेश जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरीले अनुसार मधेश प्रदेश सरकारबाट तत्कालका लागि समर्थन फिर्ता लिएको बताए । खबरहबसँग उनले भने, ‘केन्द्रको हकमा हामी सल्लाहमै छौँ, तर मधेशमा सरकारमा बस्ने अवस्था रहेन । त्यसैले…