Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै अध्यक्ष थापाले परिवर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनुपर्ने बताए । एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नहुने विगतको अभ्यासले पनि पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनका…