Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले देशलाई संघीयताको खाँचो नभएको तर्क गरेका छन् । शुक्रबार ट्विट गर्दै बाँस्कोटाले द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको भन्दै संघीयताको खाँचो नभएको बताएका हुन्। ‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशकाे नाम। यसमा चैं के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएकाे त छैन‚’ द्वन्द्व…