राजनीति Archives | Page 1749 of 1992 | Khabarhub Khabarhub

यस्तो छ स्थायी कमिटीमा पेस गर्ने ‘ओली–प्रचण्ड’को १५ बुँदे प्रस्ताव (पूर्ण पाठसहित)

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी बैठकमा प्रस्तुत गर्न १५ बुँदे प्रस्ताव तयार गरेका छन् । बुधबार भएको दुई अध्यक्षबीच भेटवार्तापछि भदौ २६ गते बस्ने स्थायी कमिटीमा पेश गर्न उनीहरुले साझा प्रस्ताव तयार पारेका हुन् । अध्यक्षद्वयले कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई केही परिमार्जन…