Live on
Your Voice, Your Power
डा. हर्क गुरुङको बसाइँ सराइसम्बन्धी जनसंख्या प्रतिवेदनको विरोधमा ३७ वर्षअघि नेपाल सद्भावना परिषद अस्तित्वमा आएको थियो । परिषदको चर्को विरोधका कारण त्यो प्रतिवेदन लागू हुन सकेको थिएन । देशमा विद्यमान आर्थिक, सामाजिक, राजनीतिक एवं भाषिक तथा सांस्कृतिक भेदभाव र शोषण अन्त्य गरी समतामूलक समाज स्थापना गर्ने उद्देश्यसहित यस संस्थालाई २०४७ सालमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा नेपाल…