Live on
Your Voice, Your Power
काठमाडौं- साझा पार्टी र विवेकशील नेपाली दलले पुन: एकताका लागि वार्ता समिति बनाएका छन् । साझाले आइतबार बसेको केन्द्रीय समितिको अनलाइन बैठकले विचार मिल्ने पार्टी तथा समूहसँग एकीकरणका लागि भन्दै वार्ता समिति बनाएको हो । वार्ता टोलीमा समीक्षा बाँस्कोटा, केशव दाहाल, किरणकृष्ण श्रेष्ठ सदस्य छन् । बैठकका निर्णयबारे साझाका सहप्रवक्ता शरदराज पाठकले भने, 'पार्टीले समान…