राजनीति Archives | Page 18 of 1947 | Khabarhub Khabarhub

जसपा महाधिवेशनमा को को हुँदैछन् सहभागी ?

जनकपुरधाम - जनकपुरधाममा जेठ २८, २९ र ३० गतेसम्म चल्ने जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘प्रथम एकता महाधिवेशन’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महाधिवेशनमा देशभरबाट १३ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरू म्हाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ । महाधिवेशनमा विभिन्न…