राजनीति Archives | Page 1805 of 1990 | Khabarhub Khabarhub

नेकपा विवाद : वार-पार गर्न दुवै पक्ष तयार तर कुनै पक्ष छैन ढुक्क

काठमाडौं – पार्टीमा छलफल नै नगरी गत साता (सोमबार) दुई अध्यादेश ल्याएको आरोप खेपेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ती अध्यादेश उही साता शुक्रबार नै फिर्ता गरे पनि आलोचना, विरोध र उनलाई विस्थापन गर्ने प्रयास जारी छ । अध्यादेश फिर्ता लिएपछि नेकपाभित्रको विवाद साम्य हुने ठानेका ओलीलाई सत्तारुढ नेकपामा उनीइतरको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री…