राजनीति Archives | Page 1820 of 1990 | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिमबारे छलफल गर्न गगन थापाले बोलाए सांसदहरुको भेला

काठमाडौं– नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्रनम्बर ४ का सांसद गगन थापाले काठमाडौंका सबै सांसदहरुको बैठक आह्वान गरेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमका विषयमा छलफल गर्न सांसद थापाले बोलाएको भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता प्रकाशमान सिंहसमेतलाई निमन्त्रणा गरिएको छ । बोलाइएकाहरुमध्ये नेकपा नेता नेपाल भेलामा सहभागी हुने निश्चित भएको छ ।  काठमाडौंबाट प्रत्यक्ष निर्वाचित भएका…