राजनीति Archives | Page 1821 of 1990 | Khabarhub Khabarhub

नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि बस्नेतको गाडीमा तोडफोड !

काठमाडौं– भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ । चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो । गाडी तोडफोड राजनीतिक प्रतिशोधमा भएको भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेकपाका नेता महेश बस्नेतले राजनीतिक…