राजनीति Archives | Page 1825 of 1990 | Khabarhub Khabarhub

मास्क लगाएर दिल्ली लागे कांग्रेस नेता

काठमाडौं- मास्क लगाएर नेपाली कांग्रेसका नेताहरु दिल्ली प्रस्थान गरेका छन् । नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइरालासँगै केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का भारत गएका हुन् । उनीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनीहरुले भारत जाने बेला…