राजनीति Archives | Page 1832 of 1989 | Khabarhub Khabarhub

सञ्चारमन्त्रीलाई कार्यकक्षबाटै पक्राउ गर्न रबि लामिछानेको माग

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद बिक्री प्रकरणमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि संलग्नता रहेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको छ । प्रतिपक्षी कांग्रेसले पत्रकार सम्मेलन गरी सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको छ । का‌ग्रेससँगै विभिन्न दलका नेताहरुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । सञ्चारकर्मी रवि लामिछाने पनि सञ्चारमन्त्रीमाथि आक्रमक…