राजनीति Archives | Page 1832 of 1989 | Khabarhub Khabarhub

कमिसन प्रकरणबारे विप्लवको विज्ञप्तिः ओलीका असली ‘चेला’को काण्डले देश लज्जित छ !

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव समूहले गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका असली 'चेला'ले देश लज्जित भएको टिप्पणी गरेको छ । शुक्रबार विज्ञप्ति जारी विप्लव नेकपाले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न खोजेको आरोप लगाएको छ । विज्ञप्तीमा भनिएको छ,‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस)…