राजनीति Archives | Page 1835 of 1989 | Khabarhub Khabarhub

महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, आजै फैसला आउने

काठमाडौं- पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा पुर्पक्षका लागि जेलमा छन् । उनको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ भइरहेको छ। अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले…