Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले नेपाली सीमामा हस्तक्षप गरेर भारतले दादागिरी गरेको बताए । आइतबार संसद बैठकको शून्य समयमा सांसद थापाले भारतले आफ्नो भूमिमा बाटो बनाएको प्रष्ट पारिसकेको भन्दै सीमाबारे सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद गर्ने भन्ने प्रश्न गरे । उनले भने, 'हाम्रो भूमिमा एक इन्च…