राजनीति Archives | Page 1846 of 1990 | Khabarhub Khabarhub

दिवसमा सीमित भयो शहीदको योगदान

काठमाडौं– आज शहीद दिवस । राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुको सम्झनामा हरेक वर्ष मनाइने दिन । गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्दहरुलाई तत्कालिन व्यवस्थाको विरोध गरेकै कारण फासीमा चढाइएको सम्झनामा हरेक वर्ष शहीद दिवस मनाईदै आएको छ । विक्रम सम्वत् १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको…