Live on
Your Voice, Your Power
काठमाडौं - सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् । कोरोना भाइरसबाट उत्पन्न संकटको सामाना गरिएको र यस्तो बेलामा एकतावद्ध भइ भूमिका खेल्न जरुरी रहेको नेता श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले आफूले राष्ट्रिय सभा सदस्यको रुपमा पाउने तलब मध्ये…