Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री ओलीले आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्न माग गरेका छन् । काठमाडौं प्रेसको समचार ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता ’ शीर्षकको समचार प्रधानमन्त्रीका सूचना प्रविधी सल्लाहकार अस्गर अलीकाको लगानी रहेको सिरान टेक्नोलोजीले हटाएकोप्रति ध्यानाकर्षण भएको बताउँदै उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका…