राजनीति Archives | Page 1854 of 1990 | Khabarhub Khabarhub

एमसीसीबारे चाँडै निर्णय हुन्छ : नारायणकाजी

म्याग्दी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने बताएका छन् । शनिबार बिहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गरे ।…