राजनीति Archives | Page 1856 of 1990 | Khabarhub Khabarhub

सभामुख प्रकरणमा ओलीलाई अन्तिम ‘धक्का’ दिने तयारीमा प्रचण्ड !

काठमाडौं– सभामुख चयनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र ध्रुवीकरण बढेको छ । शीर्ष तहमा ध्रुवीकरण बढेसँगै नयाँ सभामुख चयनको विषय थप पेचिलो बनेको छ । पार्टीमा रहेका दुई अध्यक्षबीच बढेको असमझदारीको ‘कोपभाजन’ मा संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा परेको छ । सभामुख चयन नहुँदा बैठक बस्न सकिरहेको छैन । अब बैठक ६ गतेका लागि…