राजनीति Archives | Page 1860 of 1990 | Khabarhub Khabarhub

कांग्रेसका जिल्ला सभापति भेलामा देउवाविरुद्ध मोर्चावन्दीको प्रयास

काठमाडौं-कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला बुधबार फेरि बस्नेगरी आज सकिएको छ । महाधिवेशनको मिति तोक्ने र वर्तमान कार्यसमितिको समय एकवर्ष थप्ने बहुमतको निर्णयपछि बोलाइएको भेलामा पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिहरुले सुझाव दिएका छन् । असन्तुष्ट जिल्ला सभापतिको भेलालाई संस्थापन पक्षले भने अनावश्यक भनेको छ । सभापतिहरुको भेलामा वर्तमान सरकारको कार्यशैलीका बारेमा विरोध गर्नुपर्ने बेलामा पार्टीभित्रै…