राजनीति Archives | Page 1861 of 1990 | Khabarhub Khabarhub

सरकारका कमजोरीमा खबरदारी गर्नुपर्छ : कांग्रेस प्रवक्ता शर्मा

चितवन– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीको खबरदारी गर्नुपर्ने बताएका छन् । स्थिर सरकार बनेको भएपनि उसलाई जनताले घचघच्याउनु पर्ने उनको भनाइ थियो । नेता शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रममा उनले स्थिर सरकार भएकाले…