Live on
Your Voice, Your Power
काठमाडौं– कानून मन्त्रीको समेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले शुक्रवार तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताए । मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक…