राजनीति Archives | Page 1872 of 1990 | Khabarhub Khabarhub

जम्बो टोली लिएर निर्माणाधीन सडकको निरीक्षणमा निस्किए माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले जोरपाटी–साँखु सडकको निरीक्षण गरेका छन् । बिहीबार २० जनाको टोलीले सडकको निरीक्षण गर्दै निर्माण कार्यको अवस्था, सडक निर्माणमा भएको ढिलाईलगायतका बारेजमा जानकारी लिएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, डिजी केशव शर्मा, राजेन्द्र शर्मा तथा अन्य…