राजनीति Archives | Page 1874 of 1990 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक सोमबार बस्दै, एजेण्डाका विषयमा ओलीसँग छलफल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने गरी सोमबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाउने तयारी भएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले खबरहबलाई जानकारी दिए । यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समेत बैठकमा सहभागी…