राजनीति Archives | Page 1878 of 1991 | Khabarhub Khabarhub

भक्तपुरमा कांग्रेसका भँडेलको अग्रता कायमै

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै छ। कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४३६ मतले अघि छन्। आज बिहान ८ बजेसम्मको मतगणनाअनुसार भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान…