राजनीति Archives | Page 1880 of 1991 | Khabarhub Khabarhub

सीको निमन्त्रणामा चीन जान लागेको प्रचण्डको भनाइ

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेपाल भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् । नेपाल-चाइना मिडिया फोरमले आज (शुक्रबार) राजधानीमा गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्ने बताए । प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि…