राजनीति Archives | Page 1881 of 1991 | Khabarhub Khabarhub

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्यांकन हुन्छः सहमहामन्त्री महत

भक्तपुर- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्यांकनका रूपमा उपनिर्वाचनलाई लिएको बताएका छन् । यही मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको संघारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई…