राजनीति Archives | Page 1886 of 1912 | Khabarhub Khabarhub

‘लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार’

विराटनगर– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले सरकारले संसदीय पद्धति र त्यसको मूल्य र मान्यतालाई कमजोर बनाएको र स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको आरोप लगाए । उपसभापति गच्छदारले कांग्रेसले जनजागरण अभियान सरकारले गरेका गलत क्रियाकलापको जनतालाई सुसूचित गराउने उद्देश्यले गरेको बताउँदै…