राजनीति Archives | Page 1897 of 1915 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीप्रति कांग्रेस नेताको आक्रोश, सबै अधिकार केन्द्रिकृत गरेको आरोप

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कार्यशैली प्रति आक्रोश पोखेका छन् । आज (शनिबार) सिन्धुली पुगेका नेता पौडेलले सिन्धुलीमाढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा सरकार सर्वसत्तावाद भएको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली प्रति निक्कै आक्रोशित रुपमा प्रस्तुत भएको नेता पौडेलले प्रधानमन्त्रीले सबै अधिकार केन्द्रिकृत गरेर सर्वसत्तावादी प्रवृत्ती देखाएको छ ।…