राजनीति Archives | Page 1896 of 1903 | Khabarhub Khabarhub

साइबर सुरक्षामा सरकारको तदारुकताः मन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समग्र साइबर सुरक्षाको नीतिगत व्यवस्थाका लागि सरकार कटिवद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सूचना तथा प्रविधि सम्बन्धी विधेयक २०७५ पेश गर्दै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन विधेयक ल्याइएको बताएका हुन् । उनले नेपालले आफ्नै सामाजिक सञ्चालको विकास गर्ने अवस्था भइनसकेकाले सामाजिक सञ्जाललाई…