राजनीति Archives | Page 1895 of 1902 | Khabarhub Khabarhub

पाँच संवैधानिक आयोगका पदाधिकारीको सुनुवाई शुरु

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाई शुरु गरेको छ ।  संसदीय सुनुवाई विशेष समितिले मंगलबारबाट संवैधानिक परिषदले सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा. शान्तराज सुवेदीको सुनुवाई गरेको हो । सुनुवाईको क्रममा दुवै आयोगका प्रस्तावित अध्यक्षद्धय पौडेल…