राजनीति Archives | Page 1901 of 1912 | Khabarhub Khabarhub

वामदेवले भने– मविरुद्ध फेरि षडयन्त्र भो, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि षडयन्त्र शुरु भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखरा पुगेको घटनालाई लिएर आफू विरुद्ध षडयन्त्रपूर्ण भ्रम फैलाएको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली राजनीतिक आकासमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय…